सुदूरपश्चिम विश्वविद्यालयमा नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप
मङ्गलबार, ०६ साउन २०८२, १४ : ३९
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच झडप भएको छ ।
गत चैत ५ तोकिएको समयमा स्ववियु निर्वाचन नभएपछि सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ गतेका लागि निर्वाचन तोकिएको छ ।
मंगलबार मनोनयन दर्ताको समयमा दुई विद्यार्थी संगठनका कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि मनोनयन दर्ताको काम स्थगित भएको छ ।
नेविसंघ र अखिल क्रान्तिकारीबीचको झडपलाई प्रहरीले बल प्रयोग गरी केही समयअघि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण