यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
सारांश
- सरकारले जापानको ओसाकामा नेपाल दिवस कार्यक्रममा सहभागी हुन टोली पठाउने निर्णय गर्यो, जसको नेतृत्व डा. रामप्रसाद घिमिरेले गर्नेछन्।
- मन्त्रिपरिषद् बैठकले मलेसियामा हुने आदिवासी जनजाति महासङ्घको महाधिवेशनमा सांसद परशुराम खापुङलाई पठाउने निर्णय गर्यो।
- बैठकले विभिन्न १३ वटा निर्णयहरू गरेको छ।
काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरु सार्वजनिक गरेका हुन् ।
साउन १८ गते मेलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागिताका लागि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई स्वीकृती प्रदान गरिएको छ ।
रुकुम(पूर्वी भाग) जिल्ल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले बताए ।
यस्तै जापानकाे ओसाकामा साउन १२ र १३ गते आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे नेतृत्वको टोलीलाई पठाउने लगायत १३ वटा निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री गुरुङले बताए ।
यस्ता छन् बैठकका १३ निर्णय

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण