ग्राउण्ड जिरो
मधेसमा पानीको हाहाकार, तस्बिरहरू
बिहीबार, ०८ साउन २०८२, १९ : ०८
वीरगञ्ज । मधेस प्रदेशमा पानीकाे हाहाकार भएकाे छ । यहाँकाे पर्सास्थित वीरगञ्ज महानगरपालिकामा खानेपानीको सङ्कट अझै हट्न सकेको छैन ।
अहिले महानगरपालिकाले डिप बोरिङ गरेर ट्याङ्कर र पाइपलाइन मार्फत पानी वितरण गरिरहेको छ । विरगञ्ज महानगरपालिकाले दैनिक ४ लाख लिटर पानी ट्याङ्करबाट वितरण गरिरहेको बताएको छ ।
सरकारले मधेस प्रदेशलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

_copy_2560x1707_87ymFAMlO6.jpg)



_copy_2560x1707_w1xtymvlDG.jpg)




_copy_2560x1707_KOrUjm2DOy.jpg)





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण