हिमानी कोषको कार्यक्रममा ज्ञानेन्द्रदेखि हृदयेन्द्रसम्म, तस्बिरहरु
शनिबार, १७ साउन २०८२, १९ : ०१
काठमाडौँ । हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा शनिबार ललितपुरको सानेपामा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका नाति हृदयेन्द्र शाह सहभागी भएका छन् ।
'स्वदेश फर्क स्वदेशै स्वर्ग' भन्ने मूल नारासहित मातृभूमिप्रतिको दायित्व र कर्तब्यलाई सम्झेर देशमै सीप, उद्योग, व्यवसाय गर्न चाहने युवाहरुलाई 'ब्रेन डेरेन टु ब्रेन ग्रेन' कार्यक्रम सुरु गरिएको कोषले जनाएको छ ।
जसअनुसार स्वदेशमै रहेर उद्योग, व्यवसाय संचालन गर्न चाहने नवउद्यमी उत्सुक युवाहरुलाई सहायता प्रदान गरिने कोषले जनाएको छ ।



















तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण