प्रकाश सपुतको ‘नाइँ भनेसी नाइँ’ तीज गीत सार्वजनिक
शनिबार, १७ साउन २०८२, २२ : २९
सारांश
- गायक प्रकाश सपुतले तीजको अवसरमा नयाँ गीत 'नाइँ भनेसी नाइँ' सार्वजनिक गरेका छन्।
- गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको थियो र छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ।
- गीतको भिडियोमा रेखा थापा, सिम्रन खड्का, सन्जोग रसाइली र प्रकाश सपुतको अभिनय रहेको छ।
काठमाडौँ । तीज नजिकिँदै गर्दा गायक तथा अभिनेता प्रकाश सपुतले नयाँ गीत ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक गरेका छन्। शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान खिच्न सफल भएको छ। यो समाचार तयार पार्दासम्म भिडियो २ लाख ८१ हजारभन्दा बढी पटक हेरिएको छ।
तीजको विशेष कोसेलीका रूपमा ल्याइएको गीतको भिडियोमा अभिनेत्री रेखा थापा, सिम्रन खड्का, सन्जोग रसाइली र प्रकाश सपुतको अभिनय रहेको छ । ।
‘बदला बरिलै २’ शीर्षकमा सार्वजनिक गीतमा समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको छ भने शब्द र सङ्गीत प्रकाश सपुतको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण