प्रदेश प्रमुख देवकोटाको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
आइतबार, १८ साउन २०८२, १७ : २०
सारांश
- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरियो।
- स्वास्थ्यमा समस्या देखिएपछि देवकोटा साउन १५ गते ग्रान्डी अस्पतालमा भर्ना भएका थिए।
- उपचारपछि स्वास्थ्यमा सुधार आएको प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए।
हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा सुधार भई अस्पतालबाट डिस्चार्ज गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा गत साउन १५ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी काठमाडौँमा भर्ना भएका थिए ।
उपचारपश्चात स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको हो। प्रदेश प्रमुखको तर्फबाट प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख देवकोटाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण