काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग तीनवटा प्रदेशका प्रमुखहरूले मङ्गलबार सामूहिक शिष्टाचार भेट गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको उक्त भेटमा कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपक प्रसाद...