युवा संघले गर्यो सुरेज खरेल र युवन्तिका राईलाई निष्कासन
बुधबार, २१ साउन २०८२, २१ : ४१
सारांश
- एमाले निकट युवा संघ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवन्तिका राईलाई निष्कासन गरेको छ।
- युवा सङ्घको पदाधिकारी बैठकले खरेल र राईलाई निष्कासनको निर्णय गरेको प्रवक्ता निरोज पौडेलले जानकारी दिए।
- यसअघि दुवैलाई निलम्बन गरेकोमा अहिले निष्कासन गरिएको हो।
काठमाडौँ । एमाले निकट युवा संघ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवन्तिका राईलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
सोमबार बसेको युवा सङ्घको पदाधिकारी बैठकले खरेल र राईलाई निष्कासनको निर्णय गरेको प्रवक्ता निरोज पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि दुवैलाई निलम्बन गरेकोमा अहिले निष्कासन नै गरेको हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण