बागमती कांग्रेस
मुख्यमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय
मङ्गलबार, २७ साउन २०८२, १७ : ११
सारांश
- नेपाली कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने निर्णय गरेको छ।
- हेटौँडामा बसेको संसदीय दलको बैठकले बानियाँलाई विश्वासको मत दिने निर्णय गरेको हो।
- मुख्यमन्त्री बानियाँले आजै प्रदेश सभामा विश्वासको मत लिँदैछन्।
काठमाडौँ । नेपाली कांग्रेस बागमती संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार हेटौँडामा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामासहित बसेको संसदीय दलको बैठकले बानियाँलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
आजै बानियाँले प्रदेश सभामा विश्वासको मत लिँदैछन् । यसअघि लामा समूहका सांसदहरू केही बेर सम्पर्कविहीन भएपछि बानियाँ समूह अलमलमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण