युवा सङ्घको महाधिवेशन आयोजक कमिटी घोषणा, २०१ सदस्यीय कमिटीको सूची
मङ्गलबार, २७ साउन २०८२, २१ : ४७
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा सङ्घ नेपालले नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
गत वैशाख २७ गते गठित नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सिफारिस कार्यदलको सिफारिस अनुसार युवा सङ्घ नेपाल, नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी मंगलबार गठन गरिएको हो ।
महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशन ४ को बुँदा नं. ६ द्वारा इन्चार्जलाई जिम्मेवारी प्रत्यायोजन गरिएको थियो ।
सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि यथासम्भव बैठक बसी कार्य विभाजनसहित आवश्यक कार्य योजना निर्माण गरेर आ–आफ्नो जिम्मेवारी अनुसार सङ्घको काममा लाग्न युवा सङ्घ नेपालले आग्रह समेत गरिएको पोलिटब्युरो सदस्य तथा युवा युवा सङ्घ नेपालका इन्चार्ज लक्ष्मण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण