बर्दियामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
बुधबार, २८ साउन २०८२, १५ : ०२
सारांश
- बर्दियामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
- बाँसगढी नगरपालिका-६ दमौलीका ३६ वर्षीय शिवलाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
- प्रहरीले घटनाको उजुरीको आधारमा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।
बर्दिया । बर्दियामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका-६ दमौली बस्ने ३६ वर्षीय शिवलाल सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
शिवलालले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण