कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु
शुक्रबार, ३० साउन २०८२, ०८ : २८
सारांश
- कैलालीमा पानीको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
- लम्कीचुहा नगरपालिका-६ बाहुनपुरकी २ वर्षकी बालिका पूर्णिमा चलाउनेको मृत्यु भयो।
- बालिका घर नजिकैको पानीको खाल्डोमा डुबेको अवस्थामा फेला परेकी थिइन्।
धनगढी । कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ।
लम्कीचुहा नगरपालिका–६ बाहुनपुर बस्ने झकंर चलाउनेको २ वर्ष ६ महिनाकी छोरी पूर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो।
पूर्णिमा बाटोमा खेलिरहेको अवस्थामा घरदेखि अन्दाजी १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण