वासिङ्टन पुगे जेलेन्स्की, युक्रेनले सुरक्षा ग्यारेन्टी पाउनेमा विश्वस्त
सोमबार, ०२ भदौ २०८२, १५ : ३४
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी पाउनेमा विश्वास व्यक्त गरे।
- उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा आमन्त्रित गरेकोमा धन्यवाद दिए।
- जेलेन्स्कीले युद्ध चाँडै र भरपर्दो तरिकाले अन्त्य होस् भन्ने चाहेको बताए।
वासिङ्टन । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीले युक्रेनले सुरक्षा ग्यारेन्टी पाउनेमा विश्वास व्यक्त गरेका छन् ।
वासिङ्टन आइपुगेको केही घण्टापछि जेलेन्स्कीले इन्स्टाग्राममा पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आमन्त्रित गरेकोमा धन्यवाद दिएका छन् । उनले लेखे, ‘हामी सबै चाहन्छौँ कि यो युद्ध चाँडै र भरपर्दो तरिकाले समाप्त होस्। र शान्ति दिगो होस्।’
जेलेन्स्कीले भने, ‘मलाई विश्वास छ, हामी युक्रेनको रक्षा गर्नेछौँ, यसको सुरक्षा सुनिश्चित गर्नेछौF, र हाम्रा जनता राष्ट्रपति ट्रम्प, संयुक्त राज्य अमेरिकाका सबै जनता र प्रत्येक साझेदारको समर्थन र सहयोगको लागि सधैँ आभारी रहनेछन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण