७० लाख खर्चेर ‘डिप बोरिङ’
बिहीबार, ०५ भदौ २०८२, ११ : ४५
सारांश
- सिरहाको गोलबजार नगरपालिकामा खडेरीले रोपाइँ गर्न नसकेका किसानका लागि डिप बोरिङ निर्माण गरिएको छ।
- ७० लाखको लागतमा डिप बोरिङ र १० हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ जसले ७० बिघामा सिँचाइ गर्नेछ।
- पूर्वमन्त्री लीलानाथ श्रेष्ठले बोरिङ सेवाको उद्घाटन गरे, गोलबजारमा हालसम्म ७ वटा डिप बोरिङ बनिसकेका छन्।
सिरहा । खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा रु ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ ।
कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ । बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरे ।
त्यस अवसरमा गोलबजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरमछ वटा डिप बोरिङ खनिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
-
बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा
-
अखिल (क्रान्तिकारी) र अनेरास्ववियूबिच एकताका लागि तीन कार्यदल गठन
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण