अखिल (क्रान्तिकारी) ले सीटीईभीटीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र
सारांश
- अनेरास्ववियु (क्रान्तिकारी) ले सीटीइभीटीको गतिविधिले विद्यार्थीको भविष्य बर्बाद हुने भन्दै आपत्ति जनाएको छ।
- क्रान्तिकारीले सीटीइभीटीको कार्यालयमा ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।
- माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिइएको छ, जसको जिम्मेवारी परिषद्ले लिनुपर्नेछ।
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले लाखौँ विद्यार्थीहरूको भविष्य बर्बाद हुने खालका गतिविधिहरू गरेको भन्दै आपत्ति जनाएको छ । बिहीबार क्रान्तिकारीले भक्तपुर सानोठिमीस्थित सीटीइभीटीको कार्यालय पुगेर ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले लाखौँ विद्यार्थीहरूको भविष्य बर्बाद हुने खालका गतिविधिहरू प्राविधिक शिक्षालाई मातहतका संस्थानहरू व्यापारीकरण र मुनाफाखोरीको दलदलमा फसेका छन् । यसरी लाखौँ विद्यार्थीहरूको भविष्य बर्बाद हुने खालका गतिविधिहरू दिन प्रतिदिन बढ्दै गएको देखिन्छ। भविष्यका कर्णधारहरूलाई दमन र शोषणको नाङ्गो जालोमा बाँध्ने कार्यप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
सीटीइभीटीद्वारा सञ्चालित सम्पूर्ण शैक्षिक संस्थामा अध्ययनरत तथा भविष्यमा अध्ययन गर्न चाहने लाखौँ विद्यार्थीहरूको शैक्षिक भविष्यलाई मध्यनजर राख्दै क्रान्तिकारीले राखेको माग तत्काल पुरा गर्न भनिएको छ । उक्त मागहरू एक हप्ताभित्र सुनुवाइ नभएमा बाध्यतावश विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा बाध्य हुनेछौँ र त्यसबाट उत्पन्न परिणामको सम्पूर्ण जिम्मेवारी परिषद् स्वयम् लिनुपर्ने बताइएको छ ।
यस्ता छन् ११ बुँदे माग-



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण