विष्णु माझीको ‘म त नराउरी’ बन्यो युट्युबमा बढी हेरिने तिज गीत
सोमबार, ०९ भदौ २०८२, २१ : १२
काठमाडौंँ । गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ले युट्युबमा छाएको छ ।
गीतले समाचार तयार गर्दासम्म ७६ लाख ३५ हजारभन्दा बढी भ्युज पाएको छ । जुन यस वर्ष सार्वजनिक तीज गीतमध्ये सबैभन्दा धेरै हो । गीत १२ दिनअघि सार्वजनिक भएको हो ।
गत वर्ष तिजमा पनि सर्वाधिक चर्चामा विष्णु माझीकै गीत ‘आइनँ आमा यो तीजमा’ रहेको थियो । यो वर्ष युट्युबमा धेरै हेरिने तिज गीतको दोस्रो स्थानमा खेम सेञ्चुरी, समीक्षा अधिकारी र दीपिका बयम्बु मगरको स्वर ‘नत्र भने जिन्दगी व्यर्थ छ’ र तेस्रो स्थानमा एलिना चौहानको स्वर रहेको ’छोरीको शीर आमा’ बोलको गीत छ ।
‘नत्र भने जिन्दगी व्यर्थ छ’ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कोशेढुंगा’ मा समावेश गीत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण