पोखरा । पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले आयोजना गरेको खुला तिज गीत प्रतियोगिताको उपाधि देविस्थान महिला समूह पोखरा २५ ले जितेको छ । देविस्थानले उपाधिसँगै ४० हजार नगद र प्रमाणपत्र...