एक्सप्लेनर
फेरि बल्झिएको लिपुलेक विवाद (भिडियो)
बिहीबार, १२ भदौ २०८२, १८ : ४२
गत भदौ २ गते भारत र चीनले लिपुलेकलाई दुई देशबिच सीमापार व्यापारको केन्द्र बनाउने सहमति गरे । आफूलाई नसोधी आफ्नो भूमिलाई व्यापारिक केन्द्र बनाउने सहमति गरेपछि नेपाल रुष्ट छ ।
संविधान संशोधन गरेर नेपालको नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले पनि दाबी गर्दै आएको छ । यसलाई लिएर नेपाल र भारतबिच सीमासम्बन्धी तनाव नसुल्झिरहेको बेला यसमा चीन पनि जोडिएको छ । यस्तोमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन्, जहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुग्दैछन् ।
चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीले लिपुलेकको विषय उठाउनु ठीक हुन्छ कि हुँदैन ? बल्झिरहने लिपुलेक क्षेत्रको सीमा विवादको समाधान कहिले होला ?
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण