सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतसँग सीमा विवाद भएका ११ स्थानको नाम परिवर्तन गर्ने चीनको निर्णय, भारतले फर्कायो जवाफ

काठमाडौँ । चीन र भारतबीच विवादको विषय बन्दै आएको क्षेत्रका ११ स्थानको नाम परिवर्तनका लागि चीनको नागरिक मन्त्रालयले मञ्जुरी दिएको छ । सो क्षेत्रलाई भारतले आफ्नो पूर्वोत्तर राज्य अरुणाचल प्रदेशको...