बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छिमेकीलाई चिढ्याउँदा लिपुलेक प्रकरण बल्झियो : देव गुरुङ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले वर्तमान सरकारको परराष्ट्र नीति छिमेकी प्राथमिकताभन्दा पनि तेस्रो मुलुक रिझाउने किसिमको बन्दै गएकाले लिपुलेक जस्ता समस्या बल्झिएको दाबी गरेका छन्।  सोमबार...