ला लिगा
रियल सोसिडाडविरुद्ध ओभिएदो १ः०ले विजयी
आइतबार, १५ भदौ २०८२, ०० : ५७
सारांश
- शनिबार सम्पन्न खेलमा रियल ओभिएदोले रियल सोसिडाडलाई पराजित गर्यो।
- ओभिएदोले सोसिडाडलाई १-० गोलले हरायो।
- खेलको निर्णायक गोल लियाण्डर डेनडोन्करले ४०औँ मिनेटमा गरे।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा रियल ओभिएदोले रियल सोसिडाडलाई पराजित गरेको छ।
ओभिएदोले सोसिडाडलाई १–० गोलले हराएको हो। खेलको एक मात्र निर्णायक गोल लियाण्डर डेनडोन्करले ४०औँ मिनेटमा गरेका थिए।
यस जितसँगै रियल ओभिएदोले लिगमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण