काठमाडौँ । नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवाबाट गरिने अन्तर्राष्ट्रिय बहिर्गमन कल (इन्टरनेसनल आउटगोइङ कल) को पल्स समयावधिमा परिमार्जन गरेको छ। टेलिकमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अब विभिन्न ५८ वटा...