बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

बुटवलमा पनि जेनजीको प्रदर्शन

सोमबार, २३ भदौ २०८२, १२ : २१
सोमबार, २३ भदौ २०८२

सारांश

  • रुपन्देहीको बुटवलमा जेनजी पुस्ताले प्रदर्शन गरेको छ, जसमा सयौँ युवा सहभागी थिए।
  • काठमाडौँ, विराटनगर, चितवन, र पोखरामा पनि उनीहरुले प्रदर्शन गरेका थिए।
  • सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएको थियो।

बुटवल । जेनजी पुस्ताले रुपन्देहीको बुटवलमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवाहरु सहभागी भएका छन् । 

बुटवलसँगै सो पुस्ताले काठमाडौँ, विराटनगर, चितवन, पोखरा लगायतका स्थानमा प्रदर्शन गरेका छन् ।

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा उनीहरुले देशभर प्रदर्शन गरेका हुन् ।  

gen-z-butwal (1)gen-z-butwal (2)gen-z-butwal (3)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप