बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ऊर्जामन्त्री दीपक खड्काको घरमा पनि आगजनी

मङ्गलबार, २४ भदौ २०८२, ११ : ५०
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • काठमाडौँमा जेनजी प्रदर्शनकारीहरूले दीपक खड्काको घरमा आगजनी गरे।
  • ऊर्जामन्त्री खड्काको घरमा मंगलबार बिहान प्रदर्शनकारीहरूले आगजनी गरेका थिए।
  • बुढानीलकण्ठमै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पनि आगजनी भयो।

काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूले राजधानीको बुढानीलकण्ठस्थित दीपक खड्काको घरमा पनि आगजनी गरेका छन् ।

ऊर्जामन्त्री खड्काको घरमा मंगलबार बिहान प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । 

यस्तै बुढानीलकण्ठमै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पनि आगजनी भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप