अपडेट
तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० जना घाइते (तस्बिरहरु)
आइतबार, ०५ असोज २०८२, ०९ : ५७
सारांश
- काठमाडौँको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा पर्यो।
- दुर्घटनामा २० जना भन्दा बढी मानिस घाइते भएका छन्।
- बाइकलाई जोगाउन खोज्दा बस माछापोखरी बाइपासको उकालो चोकमा पल्टिएको हो।
काठमाडौँ । काठमाडौँको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो।
दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरीस्थित बाइपासको उकालोमा उक्त गाडी दुर्घटना परेको हो।
_poXIEMn8E9.jpg)
स्थानीयका अनुसार बाइकलाई जोगाउन खोज्दा भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो। तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
_KJXK7pyMvB.jpg)
_95pEPXYroz.jpg)
_MT4CULJSqy.jpg)
_Nn7wGOfBRg.jpg)
_xl8XxBGRNJ.jpg)
_inDOaGFRGG.jpg)
_VKkHajzZm8.jpg)
_grn5sPAlMr.jpg)
_AkEpvRFDZU.jpg)
_G3o4UCP9Pu.jpg)
_sewfrwPkkb.jpg)
_p653UC0RG8.jpg)
_VG8aVFdETu.jpg)
_ZWSkTDLVvu.jpg)
_gXLjUk3piL.jpg)
_xASgx0AlQX.jpg)
_JHY20vbSL9.jpg)
_LzQ1SbZss8.jpg)
_KoYKBf0MB8.jpg)
_7W5VARnPDV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण