अपडेट
शीतल निवास पुगिन् प्रधानमन्त्री कार्की
बुधबार, ०८ असोज २०८२, १२ : ५५
सारांश
- प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेकी छिन्।
- यसअघि प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र सीआइबी प्रमुख डा.मनोज केसीसँग भेट गरेकी थिइन्।
- प्रधानमन्त्रीले मंगलबार साँझ नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग पनि भेट गरेकी थिइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की शीतल निवास पुगेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न प्रधानमन्त्री कार्की शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।
राष्ट्रपति भेट्नु अघि प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), सीआइबी प्रमुख एआईजी डा.मनोज केसीसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् । यस्तै मङ्गलवार साँझ नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग समेत भेट गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण