नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको विशेष विस्तारित बैठक सुरु
बुधबार, ०८ असोज २०८२, १३ : १८
सारांश
- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठक काठमाडौँमा सुरु भयो।
- बैठकमा जेनजी आन्दोलन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ।
- बैठकमा पार्टीको आगामी नीति तथा कार्ययोजनाबारे निर्णय लिइनेछ।
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठक काठमाडौँमा सुरु भएको छ ।
बैठकमा जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा हुने नेताहरूले जनाएका छन् । त्यस्तै बैठकले पार्टीको आगामी नीति तथा कार्ययोजना गर्ने नेताहरूले जनाएका छन् ।
बैठकमा केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरू तथा जिल्ला संयोजकहरूको समेत उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण