भारतसँग मैत्रीपूर्ण खेल खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
सारांश
- एन्फाले भारतको सिक्किममा हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक नेपाली महिला फुटबल टोलीको घोषणा गरेको छ।
- नेपालले अक्टोबर २६ मा भारतसँग सिक्किममा खेल्नेछ।
- टोलीमा गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्ड खेलाडीहरू रहेका छन्।
काठमाडौँ । भारतसँग मैत्रीपूर्ण खेल खेल्ने प्रारम्भिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शुक्रबार भारतको सिक्किममा हुने खेलका लागि प्रारम्भिक टोली घोषणा गरेको हो ।
नेपालले अक्टोबर २६ मा भारतसँग सिक्किममा खेल्नेछ ।
प्रारम्भिक नेपाली टोली:
गोलकिपर : अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ, सुशीला चौधरी, लीला जोशी
डिफेन्डर : निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राणा, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल, नेहा कुमारी छोरी
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल, चन्द्र भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, शौर्यपौली सुक्रिया मिया
फरर्वाड : रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण