पत्रकार सम्मेलन
वीपी राजमार्ग बन्न सात दिन लाग्छ : महानिर्देशक जैसी
आइतबार, १९ असोज २०८२, १४ : ४०
सारांश
- सडक विभागका महानिर्देशक विजय जैसीले वीपी राजमार्ग सात दिनमा बन्ने बताए।
- उनले खोलामा पानीको बहाव कम हुने बित्तिकै सडक खोल्ने तयारी भएको जानकारी दिए।
- गत वर्षको बाढीले सडक कटान गरेको हुनाले मर्मतमा केही समय लाग्ने उनको भनाइ छ।
काठमाडौँ । सडक विभागका महानिर्देशक विजय जैसीले वीपी राजमार्ग बन्न सात दिन लाग्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले सो कुराको जानकारी दिएका हुन् ।
उनले खोलामा पानीको बहाव बढी रहेको र पानी काम हुने बित्तिकै खोल्ने तयारी गरिएको जानकारी दिए । ‘आज बाट नै काम सुरु भएको छ । गत वर्षकै जस्तो बाढीले सडक कटान गरेकाले केहि समय लाग्न सक्छ ।’ महानिर्देशक जैसीले पत्रकार सम्मेलनमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण