यी हुन् विश्वका सबैभन्दा सुन्दर १० महिला
मुम्बई– विश्वका सबैभन्दा सुन्दर महिलाको जानकारी लिने उत्सुकता जोकेहीमा पनि हुने गर्छ । ती महिला कहाँ छिन् ? कुन देशमा छिन् ? कस्ती होलिन् ? भन्ने सधैँ खोजको विषय रहेको छ । आज हामीले विश्वका १० सुन्दर महिला यहाँ प्रस्तुत गर्न खोजेका छौँ । जसको रूप देखेर धेरैको होस उड्न सक्छ ।
सेलेना गोमेज : गायिका, मोडल र अभिनेत्रीका रूपमा चिनिएकी गोमेज अमेरिकाकी बाँसिन्दा हुन् । उनी विश्वका सुन्दर महिलामध्ये एक हुन् ।
लिजा सोबेरानो : लिजा फिलिपिन्सकी सुन्दरी हुन् । उनको नाम पनि विश्वका सुन्दर महिलाको सूचीको दोस्रो नम्बरमा छ । लिजाले कैयाँै हलिउड चलचित्रमा पनि काम गरेकी छन् ।
क्वेइन जिन–आह : दक्षिण कोरियाकी बासिन्दा क्वेइन जिन स्टेज नाम नाना हो । उनी यही नामले चिनिने गरेकी छन् । उनी चलचित्रको अलवा टिभी सिरियल अभिनयबाट दर्शकमा लोकप्रिय छिन् ।
दीपिका पादुकोण : विश्वका सबैभन्दा सुन्दर महिलाको सूचीमा दीपिकाको नाम चौथो स्थानमा पर्ने गरेको छ । बलिउड चलचित्रकी यी लोकप्रिय अभिनेत्री हुन् ।
पिक्सी लोट : पिक्सी लोट एक अङ्ग्रेजी गायिका हुन् । यूकेकी बासिन्दा पिक्कीका निकै लोकप्रिय अङ्ग्रेजी गीतहरू सार्वजनिक भएका छन् । गायनका माध्यमले उनी सबैतिर चिनिएकी छन् ।
एम्बर हर्ड : एम्बर हर्ड अमेरिकाकी दोस्रो अर्की अभिनेत्री हुन् । जो सुन्दर अभिनेत्रीको दश सूचीमा पर्न सफल छिन् । उनी कैयौँ चर्चित म्यागजिनको फस्ट पेजमा समेत आएकी छन् ।
प्रियंका चोपडा : बलिउडकी चर्चित अभिनेत्री प्रियंका गायिका पनि हुन् । उनका गीतका केही एल्बम बाहिर आएका छन् । हलिउडका कैयाँै चलचित्रमा समेत अभिनय गर्न सफल प्रियंकाका लाखौँ प्रशंसक छन् ।
एन्ड्रियाना लिमा : ब्राजिलकी बासिन्दा लिमा सुन्दर महिलाको सूचीको आठ नम्बरमा परेकी छन् । विश्वकी सबैभन्दा महँगी अभिनेत्रीको सूचीमा लिमा दोस्रो नम्बरमा समेत परेकी छन् । यी अभिनेत्रीको एक महिनाको कमाई ९ मिलियन डलर रहेको छ ।
एमिलिया क्लार्क : एमिलिया पनि यो सुन्दर दश अभिनेत्रीभित्र पर्न सफल छिन् । युकेकी बासिन्दा उनी गेम अफ थ्रोन्सनामको अमेरिकन सिरिजमा चर्चित छिन् ।
पिया वुर्जबच : पिया २०१५ की मिस युनिवर्स बिजेता हुन् । फिलिपिन्सी पिया सुपर मोडल पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण