अपडेट
माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २३ असोज २०८२, ११ : १६
सारांश
- काठमाडौंको माइतीघर-बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
- डा.निकोलश भुसालको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने भएकाले सुरक्षा बढाइएको हो।
- सुरेन्द्र घर्तीको समूहको प्रदर्शन स्थगित भएपनि घुसपैठको आशंकामा सुरक्षा सतर्कता कायम छ।
काठमाडौँ । काठमाडौँको माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । माइतीघर क्षेत्रमा डा.निकोलश भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको छ ।
_jsyH95RSxX.jpg)
सुरेन्द्र घर्ती नेतृत्वको जेनजीको एउटा समूहले ‘एनटिइके–जेड’ टिमले आज गर्ने भनेको प्रदर्शन स्थगित भएको छ । तर, घुसपैठ हुनसक्ने र अवस्था भड्किने आकलन गरेर सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
_flYskBNUiF.jpg)
घर्ती नेतृत्वले गर्ने भनेको प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै काठमाडौँ प्रहरीले प्रहरी प्रधान कार्यालयसँग थप मद्दत मागेको थियो । सो समूहको प्रदर्शन स्थगित भए पनि सुरक्षा रणनीति कायम राखिएको प्रहरी अधिकृतहरू बताउँछन् । तस्बिर: कृष्ण खड्का/रातोपाटी
_FNTAiqo2Zj.jpg)
_55DZHjU0GE.jpg)
_yRSO8hJ667.jpg)
_3xeYi3aAyD.jpg)
_dfx68ChqKv.jpg)
_VduK9QKBL9.jpg)
_HQR88efyvf.jpg)
_2K5ValDEgO.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण