जेनजी प्रदर्शन
माइतीघरमा भेला भएका १६ जना पक्राउ
बिहीबार, २३ असोज २०८२, १२ : २२
सारांश
- काठमाडौंको माइतीघर मण्डलामा भेला भएका जेनजीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
- डा. निकोलस भुसाल र सञ्जीव दाहालसहित १६ जना पक्राउ परेका छन्।
- भुसालको समूहले शान्तिपूर्ण प्रदर्शनको लागि भेला भएको थियो, तर प्रहरीले अवरोध गर्यो।
काठमाडौँ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलामा भेला भएका जेनजीहरुलाई छानी छानी पक्राउ गरेको छ ।
डा निकोलस भुसाल, सञ्जीव दाहालसहित १६ जना पक्राउ परेका हुन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै भेला भएको थियो । उनीहरुले कोषसभा गर्ने बताए पनि प्रहरीले अवरोध गरेको छ ।


_jbSycKGhko.jpg)
_ZCByeZijSK.jpg)
_eDom8Pg87Y.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण