विश्वकप छनोट : आज नेपाल र जापानबिच प्रतिस्पर्धा
शुक्रबार, २४ असोज २०८२, ०८ : ०९
सारांश
- नेपाल र जापान टी-२० विश्वकप एसिया छनोटको समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछन्।
- यो खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ।
- नेपाल र जापान दुवै 'सुपर सिक्स' मा प्रवेश गरिसकेका छन्।
काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ।
यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। एक खेल अगाडि नै नेपाल र जापान ‘सुपर सिक्स’मा प्रवेश गरिसकेका छन् ।
आज हुने तीन खेल मध्ये बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स, दोस्रो खेलमा दिउँसो ४स्१५ बजे नेपाल र जापान तथा तेस्रो खेलमा राति ८:४५ बजे ओमान र पपुवा न्यूगिनीबिच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण