अस्पतालले भन्यो– राष्ट्रपति पौडेलको स्वास्थ्य सामान्य
शनिबार, २५ असोज २०८२, १५ : ४१
सारांश
- स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि मनमोहन सेन्टरमा भर्ना हुनुभएको छ।
- मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ।
काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारका लागि भर्ना भएका छन्।
सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका हुन्।
मनमोहन सेन्टरले दिउँसो ३ः ३० बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार हाल राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण