मधेस प्रदेश
मुख्यमन्त्री सोनल र २ जनाले बिनाविभागीय मन्त्रीकाे शपथ लिँदै
बिहीबार, ३० असोज २०८२, १२ : २१
सारांश
- मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार 'सोनल'सहित २ मन्त्रीले आज शपथ लिने भएका छन्।
- महेश यादव र गणेश पटेलले विना विभागीय मन्त्रीको रूपमा शपथ लिनेछन्।
- निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहलाई शपथग्रहण कार्यक्रममा निम्तो गरिएको छैन, र उनको पार्टी तटस्थ रहने घोषणा गरेको छ।
धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ र २ मन्त्रीले आज शपथ लिने भएका छन् । मुख्यमन्त्री सोनलसँगै महेश यादव र कनिश पटेलले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने भएका हुन् ।
सोनल बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण