बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

तस्बिरमा हेर्नुहोस् देउवाले खड्कालाई कार्यवाहक दिएपछि बसेको पहिलो कांग्रेस केन्द्रीय समिति बैठक

बिहीबार, ३० असोज २०८२, १५ : ००
बिहीबार, ३० असोज २०८२

सारांश

  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु भयो।
  • बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो, जुन अघिल्लो बैठकको निरन्तरता हो।
  • असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए।

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसोदेखि बैठक सुरु भएको हो । 

congress-cc-meeting (2)

जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो । आजको बैठक सोही बैठकको निरन्तरता हो । २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक दिएका थिए । उनले कार्यवाहक पाएपछि बसेको यो पहिलो  केन्द्रीय समिति बैठक  हो ।

congress-cc-meeting (1)

congress-cc-meeting (3)congress-cc-meeting (4)congress-cc-meeting (5)congress-cc-meeting (6)congress-cc-meeting (7)congress-cc-meeting (8)congress-cc-meeting (9)congress-cc-meeting (10)congress-cc-meeting (11)congress-cc-meeting (12)congress-cc-meeting (13)congress-cc-meeting (14)congress-cc-meeting (15)congress-cc-meeting (16)congress-cc-meeting (17)congress-cc-meeting (18)congress-cc-meeting (19)congress-cc-meeting (20)congress-cc-meeting (21)congress-cc-meeting (22)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप