शीतल निवासमा राष्ट्रपतिले जेनजीसँग छलफल गर्दै
बिहीबार, ३० असोज २०८२, १७ : १८
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीसँग छलफल गर्ने तयारी गरेका छन्।
- छलफलमा जेनजीका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीको सहभागिता रहनेछ।
- छलफलमा जेनजी आन्दोलन र चुनावबारे आवश्यक कुराकानी हुनेछ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार जेनजीसँग छलफल गर्न लागेका छन् । उनले अपराह्न साढे ५ बजे जेनजीका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् ।
त्यसका लागि राष्ट्रपति कार्यालयले जेनजी प्रतिनिधिलाई बोलाइसकेको छ भने सो क्रममा प्रधानमन्त्री सुशीला कार्कीसमेतको सहभागिता रहने छ ।
जेनजी आन्दोलनसँग जोडिएको विषयका साथसाथै चुनावका विषयमा आवश्यक छलफल हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण