शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मन्त्रिपरिषद् बैठक निर्णय

मन्त्रिपरिषद् बैठक निर्णय : सरकारले बाेलायाे राजदूतहरूलाई फिर्ता

बिहीबार, ३० असोज २०८२, १७ : ३६
बिहीबार, ३० असोज २०८२

काठमाडौँ ।  सरकारले विभिन्न देशमा रहेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, बेलायत, अमेरिका लगायत देशका राजदूतहरुलाई कार्तिक २० भित्र फर्किसक्न भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप