बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले फिर्ता बोलाएका राजदूतले दिन थाले राजीनामा

काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरुले राजीनामा दिन थालेका छन् । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ११ देशमा कार्यरत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।  परराष्ट्र...