ला लिगा
एस्पान्योलको उत्कृष्ट जित, ओभिएदोमाथि २-० को जित
शनिबार, ०१ कात्तिक २०८२, ०४ : २८
सारांश
- शनिबार सम्पन्न खेलमा एस्पान्योलले ओभिएदोलाई २-० ले पराजित गर्यो।
- खेलको ७०औँ मिनेटमा किके गार्सियाले पहिलो गोल गरे।
- पेर मिल्लाले ८२औँ मिनेटमा गोल गर्दै एस्पान्योलको जित सुनिश्चित गरे।
काठमाडौँ । ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा एस्पान्योलले ओभिएदोमाथि २–० को शानदार जित हात पारेको छ।
खेलको पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा एस्पान्योलले आक्रामक प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो। खेलको ७०औँ मिनेटमा किके गार्सियाले पहिलो गोल गरे भने पेर मिल्लाले ८२औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
यस जितसँगै एस्पान्योलले लिग अङ्क तालिकामा तीन अ्रक जोडेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण