एमाले अध्यक्ष ओलीले सम्पादकहरूसँग संवाद गर्दै
आइतबार, ०२ कात्तिक २०८२, ०९ : ४३
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे ललितपुरमा पत्रकार सम्मेलन गर्दैछन्।
- ओलीले पछिल्ला घटनाक्रम, जेन जी प्रदर्शनपछिको स्थिति, संसद् पुनर्स्थापनालगायतका विषयमा छलफल गर्नेछन्।
- ओलीले सरकार निर्वाचन गराउन गम्भीर नभएको र अहिलेको सरकार असंवैधानिक रहेको आरोप लगाउँदै आएका छन्।
काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्पादकहरूसँग संवाद गर्ने भएका छन् । दिउँसो १ बजे कोटेश्वरमा ओलीले सम्पादकहरुसँग छलफल गर्न लागेका हुन् ।
ओलीले पछिल्ला घटनाक्रम, जेन जी प्रदर्शनपछिको स्थिति, संसद् पुनर्स्थापना, सरकारको गतिविधिबारे पत्रकारहरूसँग छलफल गर्न लागेका हुन् ।
अध्यक्ष ओलीले सरकार निर्वाचन गराउन गम्भीर नरहेको, संसद् पुनर्स्थापना हुनुपर्ने, अहिलेको सरकार असंवैधानिक रहेको दाबी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण