बुढानीलकण्ठबाट ९ जना जुवाडे पक्राउ
बुधबार, ०५ कात्तिक २०८२, ०७ : २५
सारांश
- काठमाडौंको बुढानीलकण्ठमा प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा विभिन्न जिल्लाका व्यक्तिहरू छन्, र उनीहरूलाई रिसोर्टबाट पक्राउ गरिएको हो।
- प्रहरीले जुवा खालबाट २ लाख ३१ हजार नगद बरामद गरेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँको बुढानीलकण्ठ स्थित चुनिखेलबाट ९ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका सुजन श्रेष्ठ, बुढानीलकण्ठ बस्ने विकाश श्रेष्ठ, राकेश श्रेष्ठ, सुनिल श्रेष्ठ, स्याङ्जा घर भएका सुरज राना, सिन्धुली घर भएका नाम्गेल भोलन, काठमाडौँ घर भएका रामशंकर पराजुली र धनुषा घर भएका जितेन्द्र तामाङ छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी निर्मल पनेरु नेतृत्वको टोलीले नेवा चुली रिसोर्टबाट पक्राउ गरेको हो । प्रहरीले जुवा खालबाट २ लाख ३१ हजार बरामद गरेको छ । उनीहरू सोमबार राति पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण