आईसीसी विश्वकप लिग–२
नेपालविरुद्ध स्मिथको अर्धशतक
आइतबार, ०९ कात्तिक २०८२, १३ : १७
सारांश
- आईसीसी विश्वकप लिग-२ मा अमेरिकाका स्मिथ पटेलले नेपालविरुद्ध अर्धशतक बनाए।
- दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै उनले ५ चौका प्रहार गरे।
- उनले ७६ बलमा अर्धशतक पूरा गरे।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाका स्मिथ पटेलले नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेका स्मिथले ७६ बलमा अर्धशतक पूरा गरे । उनले ७६ बलमा ५ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण