आईसीसी विश्वकप लिग–२
दीपेन्द्रले लिए नेपालका लागि पाँचौँ विकेट
आइतबार, ०९ कात्तिक २०८२, १४ : ०८
सारांश
- नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध पाँचौं विकेट लिएको छ।
- दुबईमा टस जितेर नेपालले बलिङ गर्दै दीपेन्द्रले पाँचौं विकेट लिए।
- दीपेन्द्रले ४० औं ओभरमा सायन जाँगिरलाई ११ रनमा आउट गरे।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध पाँचौँ विकेट हात पारेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि दीपेन्द्रले पाँचौँ विकेट लिएका हुन् ।
उनले ४०औँ ओभरको दोस्रो बलमा सायन जाँगिरलाई ११ रनमा आउट गरे । यसअघि नेपालका सन्दीप लामिछानेले विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण