आईसीसी विश्वकप लिग–२ प्रतियोगिता
नेपाललाई पहिलो झट्का : कुशल डक आउट
आइतबार, ०९ कात्तिक २०८२, १५ : २७
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल डक आउट भएका छन् ।
उनी पहिलो ओभरको दोस्रो बलमा आउट भएका हुन् । उनलाई अमेरिकाका डेब्यू खेलाडी रुशिल गार्करले आउट गरेका हुन् ।
नेपालका लागि अब भीम सार्की तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण