‘छठ’ पर्वका लागि वीरगञ्जमा मानिसहरूको भिड, तस्बिरहरू
काठमाडौँ । तिहारपछि तराईमा उमङ्गका साथ मनाइने ‘छठ’ पर्वका लागि वीरगञ्जको घण्टाघर चोकमा रहेको बजारमा मानिसहरूको भिड लागेको छ ।
छठ पर्वको दोस्रो दिनको रूपमा आज खरना गर्नुअघि विधि अनुसार आवश्यक पर्ने सामग्री किन्नको लागि मानिसहरूको भिड लागेको हो ।
पहिलो दिन शनिबार नहाए खाएबाट सुरु भएको छठको दोस्रो दिनको साँझ पछि व्रतालुहरू निराहार व्रत बस्ने गर्छन् । यो व्रत मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै तोडिन्छ ।
लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट ‘छठ’पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, मूला, अदुवाको बोट पर्छन् ।
पूजाका लागि बर्तालु एवं श्रद्धालुले बाँसका सामग्रीमा कोनिया, ढाकी र नाङ्लो पनि खरिद गर्ने गर्दछन् । यस पर्वमा ठकुवा, भुसुना, घ्यूमा तयार पारेका अन्य मिठाइ पनि खाने गर्दछन् ।
_8j5eWrJOo9.jpg)
_YwT1Nsz1jf.jpg)
_FOsZmGGFcd.jpg)
_WGdhpmQERT.jpg)
_TYaLS2AESZ.jpg)
_H1292YPWZb.jpg)
_U074mCZN8z.jpg)
_GQDkinrtg6.jpg)
_VtBl71VEPF.jpg)
_vIgiCV195D.jpg)
_ywGqmB0Def.jpg)

_pCm0U5Uoo3.jpg)
_zf8RpDh7Yv.jpg)
_7Zrx0PwQzZ.jpg)
_V8Zibxmh6E.jpg)
_7uqHuMirDW.jpg)
_MQtpDwqVBi.jpg)
_8mP6cap0Uv.jpg)
_wUknb9VgK6.jpg)
_SBQW2VVLrM.jpg)
_rzehR4HSMU.jpg)
_csXwkzjjxC.jpg)
_vKv61lwWhR.jpg)
_BIpqAzASAP.jpg)
_IntEani87l.jpg)
_dYAW6eJg8L.jpg)
_bIptEJSB1R.jpg)
_QWtcWkxYDT.jpg)
_1t4sN4SJl2.jpg)
_lFwFPa3FDy.jpg)
_z8NolMVXR7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण