फोटो फिचर
किष्ट अस्पतालमा तनाव बढ्यो, प्रहरीद्वारा अश्रुग्याँस प्रहार, तस्बिरहरू
सोमबार, १० कात्तिक २०८२, १४ : ४४
काठमाडौँ । बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार भएको छ ।
घटना कार्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ । आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।
_7PYNMap4SQ.jpg)
_sd10CWJnad.jpg)
_z4zA5Epkuw.jpg)
_jyL1UDjv1D.jpg)
_8ZTPYqjGDX.jpg)
_srcHntdtdm.jpg)
_X2kgLicojp.jpg)
_5f918BJG9g.jpg)
_f2sSYXXXd9.jpg)
_afyhXhWii2.jpg)
_ZWTp6OTjmv.jpg)
_g1FRKr1GCp.jpg)
_gYk2XdUzpo.jpg)
_e2VBBR9v3H.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण