अपडेट
आज कति छ सुनचाँदीको मूल्य ?
सोमबार, १७ कात्तिक २०८२, १० : ४७
सारांश
- सोमबार नेपाली बजारमा सुन प्रति तोला २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य भने तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ।
- आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो ।
यस्तै सोमबार सुन प्रति १० ग्राम तोलामा २ लाख ५ हजार ५०४ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबिच सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा ३ हजार ५५ रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण