कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बुधबार, १९ कात्तिक २०८२, १२ : २९
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ।
- बैठकमा महाधिवेशनको कार्यतालिकाबारे सदस्यहरूले धारणा राखेका छन्।
- महामन्त्री थापा र सहमहामन्त्री यादवले महाधिवेशनको फरक-फरक समय तालिका पेश गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
बैठकमा हिजो महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टाछुट्टै पेस गरेको महाधिवेशनको कार्यतालिकाबारे केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।
महामन्त्री गगन थापाले आगामी पुस १६ गतेदेखि १९ गतेसम्म र सहमहामन्त्री यादवले आगामी वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण