देउसीको दक्षिणाबाट शान्ति टोलमा सिसी क्यामरा जडान
शनिबार, २२ कात्तिक २०८२, १२ : २८
सारांश
- दमकको शान्ति टोल विकास संस्थाले देउसीभैलीबाट संकलित रकमले १५ वटा सीसी क्यामेरा जडान गरेको छ।
- टोल विकास संस्थाले देउसीभैलीबाट संकलित रकम सामाजिक एकता र आपराधिक घटना नियन्त्रणमा प्रयोग गर्यो।
- संस्थाले ६७ घरपरिवारमा सामाजिक सद्भाव कायम राख्दै टोल सुधार कोष स्थापना गरेको छ।
दमक । यहाँको शान्ति टोल विकास संस्थाले देउसीभैलीमा सङ्कलन भएको रु एक लाख ५० हजार दक्षिणाबाट शान्ति टोलमा १५ वटा सिसी क्यामेरा जडान गरेका छन् ।
टोल विकास संस्थाल अध्यक्ष नीरज विष्टका अनुसार संस्थाले बर्सेनि देउसीभैली खेलेर टोलका ६७ घरपरिवारबिच सामाजिक एकता एवं सद्भावका साथ आपराधिक घटना नियन्त्रणका निम्ति टोलमा विविध गतिविधि सञ्चालन गर्दै आएको बताएका छन् ।
विसं २०६३ मा स्थापना भएको उक्त संस्थाले भैपरि सामाजिक कामका लागि रु एक लाखको टोल सुधार कोष स्थापना गरिएको शुक्रबार क्यामरा जडान गरेपछि अध्यक्ष विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण